म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी मंसिर ८ गतेे । म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा बेनी नगरपालिकाका ५ ठेगना भएकि  एक महिला, वडा नम्बर ७ मा १ पुरूष  र १ महिलामा काेराेना पुष्टि भएकाे बेनी अस्पताल श्राेतले जानकारि दिएकाे छ । अन्नपूर्ण गाउँपालिका १ मा   १ जना र रघुगंगा गाउँपालिका … Continue reading म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि